Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको नेपाल ओलम्कि कमिटीको अधिवेशन (निर्वाचन)को बाटो खुलेको छ । सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेश निरन्तर नहुने आदेश जारी गरेपछि ओलम्पिक कमिटीको निर्वाचनका लागि बाटो खुलेको हो । ओलम्पिक कमिटीका ‘कार्यसमिति सदस्य’ कमल बहादुर चित्रकारले दायर गरेको रिटमाथि सुनुवाई गर्दै भदौ १७ गते सर्वोच्च अदालतले तत्कालका लागि निर्वाचनसँग…