अन्य Archives | Page 5 of 48 | Khabarhub Khabarhub

विश्व पौडी च्याम्पियनसिपको अन्तिम दिन अमेरिकालाई सफलता

अन्तिम दुई स्वर्ण पदकमा अमेरिकी खेलाडीले सफलता हासिल गरेसँगै विश्व पौडी च्याम्पियनसिप सम्पन्न भएको छ । मेरी ओ कागलान, एरियन टिटमस, केली म्याककोन र साइना ज्याकको शानदार प्रदर्शनसहित अस्ट्रेलिया यस पौडी च्याम्पियनसिपमा सनसनी फैलाउन सफल भयो । त्यसो त यस प्रतियोगितामा चिनियाँ पौडीबाज कीनको उपस्थिति अस्वाभाविक थियो । उनी ब्रेस्टस्ट्रोक विधाका तीनवटै स्पर्धामा प्रथम भए…