अन्य Archives | Page 9 of 49 | Khabarhub Khabarhub

१९औं एसियाली खेलकुद आगामी वर्षको सेप्टेम्बरमा शुरु हुने

काठमाडौं– १९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो । अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ । यसअघि यही सन२०२२ को १० सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता…