Live on
Your Voice, Your Power
काठमाडौँ– वेस्ट इन्डिजले भारतविरुद्धको पाँच टी–ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखला उपाधि जितेको छ । शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला आफ्नो पक्षमा पारेको हो । वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो । जितका लागि भारतले दिएको १ सय ६६ रनको लक्ष्य वेस्टइन्डिजले १८ ओभरमा २ विकेट…