क्रिकेट Archives | Page 112 of 290 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : भारतद्वारा नेदरल्याण्ड्ससामु ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा आयोजक भारतले नेदरल्याण्ड्सलाई ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । भारतको बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनायो । भारतका लागि केएल राहुल र श्रेयस ऐयरले शतक प्रहार गरे । ९४ बल…