Live on
Your Voice, Your Power
काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल भारतको महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा दिउँसो सवा २ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली सेमिफाइनलको यात्रा सुनिश्चित गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छन् । आज पराजित हुने टोलीले सेमिफाइनलमा प्रवेश गर्नका लागि अर्को खेल कुर्नुपर्ने हुन्छ । जारी…