क्रिकेट « Khabarhub

राजस्थान १० अंकसहित आईपिएलको शीर्ष स्थानमा

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि तीन विकेटको जित निकालेको छ। राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा कायम छ। चार अंक मात्र जोडेको पञ्जाब आठौं स्थानमा छ। टस जितेर सुरुमा फिल्डिङ गरेको राजस्थानलाई पञ्जाब किंग्सले ७ विकेटको क्षतिमा १४८ रनको लक्ष्य प्रस्तुत…