Live on
Your Voice, Your Power
काठमाडौँ - नाबालिका जबरजस्ती बलात्कार मुद्दामा पूर्पक्षका लागि जेल चलान भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी तोकिएको छ। पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो। पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च…