क्रिकेट Archives | Page 137 of 282 | Khabarhub Khabarhub

लुम्बिनी प्रिमियर लिग : नेपाल र भारतका ३२ टिम सहभागी

भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट (पिएल पिएल ) टुर्नामेन्ट सुरु भएको छ । लुम्बिनी नव युवा क्लब पडरियाको अयोजनामा लुम्बिनी विकास कोषको खेलमैदानमा नेपाल र भारतका ३२ टिमको सहभागितामा इण्डो नेपाल नकआउट क्रिकेट प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानले उद्घाटन गर्दै क्रिकेट खेल…