Live on
Your Voice, Your Power
काठमाडौं- अस्ट्रेलियाले पाकिस्तानविरुद्धको जारी टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । मेलवर्नमा सम्पन्न खेलको चौथो दिन ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान २ सय ३७ रनमा अल आउट भएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो । पाकिस्तानका लागि कप्तान शान मसूदले सर्वाधिक ६० रन बनाए भने अगा सलमानले ५० र बाबर आजमले…