क्रिकेट Archives | Page 150 of 273 | Khabarhub Khabarhub

आईपीएल: चेन्नईको लगातार चौथो हार, हैदराबादको पहिलो जित

काठमाडौँ– चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । चेन्नईले भने लगातार चौथो हार ब्यहोरेको छ । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । हैदराबादका  युवा ब्याटर अभिषेक शर्माले  सर्वाधिक ७५ रन बनाए ।…