क्रिकेट Archives | Page 157 of 273 | Khabarhub Khabarhub

एलपीएल क्रिकेटः होलिल्याण्डको पहिलो जित

कैलाली–धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालयस्तरीय अन्डर–१९ क्रिकेटअन्तर्गत चौँथो दिनको पहिलो खेलमा होलिल्याण्ड इंलिस स्कुल अत्तरिया विजयी भएको छ । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वती स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित ग¥यो । शारदा सरस्वतीले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षतिमा १६.२ ओभरमा भेटायो । होलिल्याण्डका लागि…