क्रिकेट Archives | Page 158 of 283 | Khabarhub Khabarhub

आईपीएल : राजस्थान रोयल्स शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। मंगलबार राति पुनेमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा पुगेको हो । राजस्थानले दिएको १ सय ४५ रनको लक्ष्य भेट्न नसक्दा बैंगलोर पराजित भएको हो । उसले १९ ओभर ३ बलमा १ सय १५ रन मात्र जोड्न सक्यो…