क्रिकेट « Khabarhub

एसीसी प्रिमियम कप फाइनल : सोमबारको बाँकी खेल आज हुँदै

काठमाडौं - नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुँदैछ। एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिन पुगेपछि आज बाँकी खेल हुन लागेको हो। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण खेल रोकिन पुगेको हो। नेपालले आक्रमक खेल…