क्रिकेट Archives | Page 173 of 289 | Khabarhub Khabarhub

नेपाल एक खेल अघि नै सेमिफाइनलमा

काठमाडौं– कुशल भुर्तेलको शतकीय इनिङ प्रेरित नेपालले आइसिसी टी–२० विश्वकपको दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै एक खेलअगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन्…