क्रिकेट Archives | Page 176 of 273 | Khabarhub Khabarhub

नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य

काठमाडौँ– क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा अलआउट हुँदै १९६ रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनको यो ओडीआईमा पहिलो अर्धशतक हो । खराब शुरुआत गरेको नेपालले अर्का…