क्रिकेट Archives | Page 192 of 277 | Khabarhub Khabarhub

महिला क्रिकेट खेलाडीले यसै साता तलब पाउने

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई यसै साता पारिश्रमिक बापतको रकम उपलब्ध गराउने भएको छ । क्यानका सचिव असोकनाथ प्याकुरलेले महिला खेलाडीले दुई–चार दिन भित्रै खेलाडीलाई पारिश्रमिक रकम उपलब्ध गराउने जानकारी गराए । खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउनका लागि खेलाडीको कागजात संकलन भइरहेको सचिव प्याकुरेलले बताए…