क्रिकेट Archives | Page 196 of 282 | Khabarhub Khabarhub

अफ्रिकाविरूद्धको तीन खेलको सिरिज पाकिस्तानलाई

काठमाडौँ- दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पाहुना टोली पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । सेन्चुरीयनमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई २८ रनले हराउँदै पाकिस्तानले सिरिज २-१ ले जितेको हो । पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय…