क्रिकेट Archives | Page 197 of 282 | Khabarhub Khabarhub

भारतविरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डले भारतविरुद्धको दोस्रो एकदिवसीयमा शानदार जित निकालेको छ । पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको शानदार जित निकालेको हो । भारतले दिएको ३ सय ३७ रनको विशाल लक्ष्य इंग्ल्यान्डले ४३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४…