Live on
Your Voice, Your Power
काठमाडौँ- वेस्ट इन्डिज क्रिकेटको टेस्ट टिमको कप्तान ब्याट्सम्यान क्रेग ब्रेथवेट नियुक्त भएका छन् । वेस्ट इन्डिज क्रिकेट बोर्डले ब्रेथवेटलाई स्थायी रुपमा कप्तान बनाएको हो । वेस्ट इन्डिजले जासन होल्डरको स्थानमा ब्रेथवेटलाई कप्तान चयन गरेको हो । ब्रेथवेटको कप्तानीमा वेस्ट इन्डिजले बंगलादेशविरुद्धको टेस्ट सिरिज जितेको थियो । ब्रेथवेटको कप्तानीमा वेस्ट इन्डिजले अब श्रीलंकासँग टेस्ट सिरिज खेल्नेछ…