क्रिकेट Archives | Page 2 of 289 | Khabarhub Khabarhub

मलेसियाविरुद्धको सिरिज जितेर नेपाली महिला टिम स्वदेश फर्कियो

काठमाडौं – मलेसियाविरुद्धको पाँच खेलको टी–२० सिरिज जितेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । शुक्रबार बिहान मलेसियाबाट नेपाली टिम स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली महिला खेलाडीलाई नेपाल क्रिकेट संघका सचिव पारस खड्का लगायतले स्वागत गरे । मलेसियालाई घरेलु मैदानमा हराउँदै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो ।…