क्रिकेट « Khabarhub

लुम्बिनीले लगालग विकेट लिएपछि काठमाडौंको ब्याटिङ संकटतिर, बाहिरिए ५ ब्याटर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजले लगागल विकेट गुमाएपछि ब्याटिङ संकटतिर धकेलिएको छ । ११ ओभरको अन्तिम बलमा ७३ रनको दयनीय अवस्थामा काठमाडौंले पाँच महत्त्वपूर्ण ब्याटरलाई गुमाएको हो । ११ ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलले २ विकेट लिए । उक्त ओभरको दोस्रो बलमा जोन सिम्पसन र…