Live on
Your Voice, Your Power
काठमाडौँ– टी–२० त्रिदेशीय क्रिकेट प्रतियोगिताको उपाधी नेपालले जितेको छ । आज भएको फाइलनमा नेपालले नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो । आजको खेलमा नेपालले टी–२० क्रिकेट प्रतियोगिताकै सबैभन्दा ठुलो स्कोर बनाएर नयाँ कीर्तिमान समेत बनायो । नेपालले फाइनलमा नेदरल्याण्डलाई नेपालले पराजित गर्दै उपाधी सुरक्षित गरेको हो । नेपालका लागि करणले केसीले…