क्रिकेट Archives | Page 208 of 289 | Khabarhub Khabarhub

नेपालले कतारमा ‘टी-२० आई’ प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारमा टी-२० आई प्रतियोगिता खेल्ने भएको छ। मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले कतारमा हुने वाइल्याट्रल टी-२० खेल्ने निर्णय गरेको हो। कतार एसोसियसनले कतार स्पोर्ट्स डे को अवसरमा गर्न लागेको बाइल्याट्रल टी–२० मा नेपाल सहभागी हुने भएको छ। प्रतियोगिता फेब्रुअरी ९ देखि १२ सम्म हुनेछ । यसैगरी क्यान…