Live on
Your Voice, Your Power
काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा पोखरा पल्टनले टस जितेर फिल्डिङ रोजेको छ । पोखरा क्रिकेट मैदानमा भइरहेको खेलमा पोखराले फिल्डिङ रोजेपछि काठमाडौं गोल्डेन्सले ब्याटिङको अवस पाएको छ । उद्घाटन खेलमा साविक विजेता टोली पोखराले आफ्ना लागि पहिलो खेलमा काठमाडौंमाथि जित हात पार्ने कप्तान शरद भेषावकरले बताएका छन् । यता,…