क्रिकेट « Khabarhub

ईपीएलमा पोखराको पहिलो जित

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा ७ ओभरमा छोट्याइएको खेलमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पोखराले ९ विकेटले हराएको हो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । पोखराको जितमा रिचार्ड लेभीले अविजित ३८ रन…