Live on
Your Voice, Your Power
काठमाडौं – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा चितवन राइनोजले लगातार तेस्रो जित हात पारेको छ । शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनको अन्तरले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर…