Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली असार २४ गते मलेसियामा सम्पन्न एसीसी यु–१९ इस्र्टन रिजन प्रतियोगिताको विजेता बनेसँगै श्रीलंकामा आयोजना हुने यु–१९ एसिया कपमा छनोट भएको थियो । असाढ २५ गते स्वदेश फर्किएको नेपाली युवा टोलीका मुख्य प्रशिक्षक विनोद दासले विमानस्थलबाटै भनेका थिए, ‘एसिया कपलाई गम्भिर रुपमा लिएको छु ।’ उनको भनाइको तात्पर्य थियो– युवा…