क्रिकेट Archives | Page 235 of 263 | Khabarhub Khabarhub

जीतका लागि भारतीय ब्याट्सम्यानलाई उत्कृष्ट साझेदारीको आवश्यकता

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्यान्डले दिएको २४० रनको विजयी लक्ष्य पछ्याइरहेको भारतले कमजोर शुरुवात गरेको छ । ओल्ड ट्राफोर्डमा भइरहेको खेलमा यो समाचार तयार गर्दासम्म भारतले ३३ ओभर खेल्दा ६ विकेट गुमाएर १०६ रन बनाएको छ । सेफिाइनल खेलमा तुलनात्मक रुपमा सामान्य लक्ष्य पएको भारतको खेलमा अप्रत्यासित क्षय भएको छ । जसमा…