Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी विश्वकप क्रिकेटमा आज (मंगलबार) भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई बलिया एसियाली प्रतिद्वन्दी टोली एजबेस्टनमा आमने सामने हुनेछन् । खेल पौने ३ बजे शुरु हुनेछ । भारतले खेलिएका ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ । एक खेल बर्षाले रद्व हुदाँ अन्य खेलमा जित निकाल्न सफल भएको छ । भारतले ७ खेलबाट…