क्रिकेट Archives | Page 238 of 276 | Khabarhub Khabarhub

‘नेपाली क्रिकेटको अबको यात्रा विश्वकप’

काठमाडौं – निस्कृय अवस्थामा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार पुनर्जीवन पाएको छ । स्वतन्त्र कमिटीको समन्वयमा सम्पन्न क्यान निर्वाचनले ४ वर्षका लागि चतुरबहादुर चन्दलाई जिम्मेवारी दिएको छ । अध्यक्षका अर्का प्रत्यासि विनयराज पाण्डेलाई २९ मत अन्तरले पराजित गर्दै क्यानको अध्यक्षमा निर्वाचित भएका चन्दले आउने दिनहरु निकै चुनौति पूर्ण रहेको बताएका छन् । चुनौति…