क्रिकेट Archives | Page 24 of 284 | Khabarhub Khabarhub

केपी ओली टी-२० कप : गण्डकी हिरोज सेमीफाइनलमा

पोखरा- पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गरेको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको छैटौँ दिन समूह ‘बी’ तर्फका अन्तिम खेल हुने भनिए पनि बुधबार रातीको अविरल वर्षासँगै बिहीबारको प्रतिकुल मौसमले खेल हुन नसकेपछि…