Live on
Your Voice, Your Power
काठमाडौं- विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको छ । इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रनमा समेटियो। न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै रोस टेलरले ३० रन जोड्दा…