क्रिकेट Archives | Page 242 of 265 | Khabarhub Khabarhub

अफ्रिका भर्सेस न्युजिल्याण्ड : सेमिफाइनल सम्भावना जीवित राख्ने योजनामा अफ्रिका

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको खेल हुँदैछ । बकिङ्गहमस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ । न्युजिल्याण्डविरुद्धको खेलमा अफ्रिकालाई सेमिफाइनल यात्राको सम्भावना जिवितै राख्न जित निकाल्नै पर्ने दबाब रहेको छ । अफ्रिकाले अहिलेम्मका ५ खेलबाट मात्रै ३ अंक जोड्न सकेको छ । आजको खेलमा हार…