Live on
Your Voice, Your Power
काठमाडौं– जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानको खेल बर्षाका कारण प्रभावित भएको छ । म्यान्चेस्टरको वर्ल्ड ट्राफोर्डमा ४६.४ ओभरको खेल चलिरहँदा पानी परेपछि प्रभावित भएको हो । अहिले खेल रोकिएको छ । पाकिस्तानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भारतले खेल प्रभावित बन्नु अगाडि ४ विकेटको क्षतिमा भारतले ३ सय ५ रन बनाएको…