Live on
Your Voice, Your Power
पाकिस्तान क्रिकेट टोलीमा ३ जना खेलाडी परिवर्तन भएका छन् । सोमबार पत्रकार सम्मेलन गरी पाकिस्तानी क्रिकेट टिम प्रमुख छनोटकर्ता इज्माम उल हकले टोलीमा तीन खेलाडीले स्थान पाएको बताएका छन् । पाकिस्तानले बहाब रियाज, मोहम्मद आमिर र आसिफ अलिलाई टोलीमा आवद्ध गर्दा फाहिम अर्शाफ, अबिद अलि र जुनिद खानलाई टिमबाट हटाएको हो । टोलदीमा पर्न सफल…