Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले टी २० को नयाँ वरियता सार्वजनिक गरेको छ । जसमा तीन जना नेपाली खेलाडी अटाएका छन् । नेपाली क्रिकेट खेलाडी पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले बरियतामा स्थान बनाएका हुन् । नेपाली राष्ट्रिय टोलीका कप्तान खड्का टी २० अलराउण्डर तर्फ २७ औ स्थानमा छन् । उनले भारतका रोहित शर्मा,…