Live on
Your Voice, Your Power
काठमाडौं– मुलपानीमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशाला २ वर्षभित्र संचालनमा आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलपानीको रंगशाला २ वर्षभित्र सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ । निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेट खेल लगायतका खेलमैदानलाई सरकारले प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लखे गरिएको छ । क्रिकेट खेलको…