Live on
Your Voice, Your Power
काठमाडौं– क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रालिले आयोजना गर्न लागेको ‘वुमन च्याम्पियन्स लिग’ (डब्लुसीएल) क्रिकेट प्रतियोतामा सहभागी टोली र मार्की खेलाडीको घोषणा गरिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोकले प्रतियोगितामा काठमाडौं, ललितपुर, पोखरा, चितवन र विराटनगरका टिमहरुले सहभागिता जनाउने बताएका छन् । जसमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स…