Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप क्रिकेटको ट्रफी दाबेदार टोलीका रुपमा हेरिएको भारत अन्ततः सेमिफाइनलबाट बाहिरियो । विराट कोहलीको कप्तानीमा पहिलो पटक विश्वकपमा उत्रिएको भारत लिग चरणमा बलियो देखिए पनि सेमिफाइनलमा न्यूजिल्याण्ड सँग स्तब्ध बन्यो । लिग चरणमा इंग्ल्याण्डसँग पराजित भएको भारत सेमिफाइनलमा भने तुलनात्मक रुपमा कमजोर आँकेको न्यूजिल्याण्डसँग पराजित भएको हो । लिग चरणको खेलमा हार व्यहोर्दा…