Live on
Your Voice, Your Power
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा टाेलीमा अटाएन् । मूम्बईको घरेलु मैदान वानखडे रंगशालामा केहीबेर खेल शुरु हुँदैछ । सन्दीप दिल्लीको प्लेइङ ११ मा पर्ने आशा गरिए पनि दिल्ली क्यापिटल्सले उनलाई प्लेइङ-११ मा समावेश गराएन । यो सिजनमा पनि सन्दीपले दिल्ली क्यापिटल्सबाट खेल्ने…