क्रिकेट Archives | Page 30 of 279 | Khabarhub Khabarhub

इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारत विजयी

काठमाडौं - भारतले इंग्ल्याण्डसँगको टी-२० शृङ्खला जितेको छ। पुनेमा शुक्रबार भएको चौथो टी-२० मा भारत १५ रनले विजयी भएको हो। यस अघिका तीन खेलमा २ मा भारत तथा एकमा इंग्ल्याण्ड विजयी भएका थिए। भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १६६ रनमा सीमित भयो। फिल साल्ट र बेन…