क्रिकेट Archives | Page 46 of 277 | Khabarhub Khabarhub

केन घाइते भएको खेलमा हारबाट जोगियो वारयन म्युनिख

काठमाडौं - कप्तान हेरी केन घाइते भएको खेलमा वायरन म्युनिख मुस्किलले हारबाट बचेको छ। शनिबार राति भएको जर्मन बुन्डेसलिगाको खेलमा वायरन म्युनिख र बोरुसिया डर्टमन्ड बिच १–१ गोलको बराबरी भएको हो। पहिलो हाफमा जेमी गिटेनले एकल प्रयासमा गरेका गोलमा भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको म्युनिख पराजित हुने सम्भावना देखिएको थियो। खेल सकिन ५ मिनेट बाँकी रहँदा…