Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार बिहान भएको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्ड रोजेपछि पोखराले सुरुमा ब्याटिङ गरेको हो। पूरै २० ओभर खेल्दै पोखराले ७ विकेटको क्षतिमा १३८ रन बनाएको हो। पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए…