क्रिकेट Archives | Page 50 of 277 | Khabarhub Khabarhub

भारतविरुद्ध दोस्रो इनिंगमा न्यूजील्याण्डलाई १४३ रनको अग्रता

काठमाडौं –भारतविरुद्धको तेस्रो टेस्टमा न्यूजील्याण्डले १४३ रनको अग्रता हासिल गरेको छ । टेस्टको दोस्रो दिन आफ्नो दोस्रो इनिंगमा न्यूजील्याण्डले ९ विकेट गुमाएर १७१ रन बनाएपछि भारतविरुद्ध १४३ रनको अग्रता लिएको हो । दोस्रो इनिंगमा न्यूजल्याण्डका विल योंगले ५१ रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन । त्यस्तै भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट…