Live on
Your Voice, Your Power
काठमाडौं– विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको छ । अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको स्कटल्याण्डले २४ ओभर ५ बलमा बिना विकेट लक्ष्य पूरा गरेको थियो । स्कटल्याण्डका लागि आन्द्रेउ उमीदले अविजित ९८ रन बनाए भने चार्ली टियरले अविजित ४३ रन बनाएका थिए…