क्रिकेट Archives | Page 77 of 272 | Khabarhub Khabarhub

नेपालले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने

काठमाडौं- नेपाली क्रिकेट टिमले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने भएको छ । क्रिकेट हङकङ चाइनाले शनिबार विज्ञप्ति जारी गर्दै हङकङ र नेपालसहित पपुवा न्युगिनीले त्रिकोणात्मक सिरिज खेल्न लागेको जानकारी दिएको हो । क्रिकेट हङकङ चाइनाले जारी गरेको विज्ञप्तिमा नेपालले हङकङसँग फ्रेन्डसिप कपअन्तर्गत आगामी मार्च ९ मा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसैगरी,…