क्रिकेट Archives | Page 9 of 292 | Khabarhub Khabarhub

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दा आठ विकेट गुमाएर दिएको १८८ रन बनायो । १८९ रनको लक्ष्य पछ्याएको ओमानले पूरै २० ओभर खेल्दै मात्र चार विकेट गुमाएर १६७ रन बनाएको हो । भारतविरुद्ध ओमानको…