फुटबल Archives | Page 109 of 340 | Khabarhub Khabarhub

लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

काठमाडौँ - स्टार स्ट्राइकर रोवर्टो लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति बार्सिलोनाले इन्जुरी समयमा गरेको गोलमा महत्वपूर्ण तीन अंक हासिल गरेको हो। जितपछि बार्सिलोना १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ। समान अंकको रियल मड्रिड दोस्रो स्थानमा छ। रियलले एक खेल कम खेलेको छ।…