Live on
Your Voice, Your Power
काठमाडौं - फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई २-१ ले हराएको छ। समूह ‘बी’मा रहेका यी दुई टोली बीचको खेलको २८ औँ मिनेटमा ब्राजिलियन क्लबका लागि जाइरले गोल गरेका थिए। विजयी ब्राजिलियनका लागि ४४ औँ मिनेटमा इगर जिससले दोस्रो गोल गरेका हुन् । सिटल सन्डर्सका लागि ७५ औँ मिनेटमा रोलडनले एक गोल फर्काए…